कोरोना भाइरसका २६३८ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित झण्डै १ लाख २० हजार पुग्न थालेका छन् । बुधबार २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ९४७ पीसीआर परीक्षण गर्दा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन् । यससँगै कुल संक्रमितको … Continue reading कोरोना भाइरसका २६३८ नयाँ संक्रमित थपिए